फायर साइडमा उर्जामन्त्री जनार्दन शर्मा

काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गरेर उर्जा मन्त्री जनार्दन शर्मा निकै चर्चामा छन । माओवादीको राजनीतिलाई मन नपराउनेहरुले समेत उर्जामन्त्रीको यो कदमलाई निकै प्रशंसा गरेका छन् । हिउँदको कठ्यांग्रिदो चिसोमा मैनबत्ती बाल्न विवश राजधानीवासीले तिहारयता बिजुली नआएको दुख झेल्नु परेको छैन ।

मन्त्री जनार्दन शर्मासँग कान्तिपुर टेलिभिजनका लागि भुषण दाहालले “फायर साइड” कार्यक्रममा लिनुभएको अन्तर्वार्ता यहाँ साभार गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: