नाना पाटेकरले सञ्जयदत्तसँग किन सँगै फिल्म खेलेनन् ?

बलिउडका क्षेत्रका दुई चर्चित कलाकार नाना पाटेकर र सञ्जयदत्त रिलिज फिल्म होस् वा अन्य समय हरेक टाइम यी दुई कलाकार लाईमलाईटमा हुन्छन, हरेक क्षेत्रमा मिडियामा पनि उत्तिकै स्थान ओगटिरहेका हुन्छन् ।

बलिउडमा दर्जनौं फिल्महरु आफ्नो भूमिका निर्वाह गरेपनि यी दुई कलाकार कहिले पनि कुनै चलचित्र क्षेत्रमा एकसाथ देखिएका आएका छैनन् । तर, पनि नाना पाटेकरको तर्क सुन्दै गर्दा दर्शकले भविष्यमा पनि यी दुई स्टारलाई सँगै देख्न पाउने अवस्था देखिँदैन ।

याे पनि पढ्नुस  किन खेल्दैनन नाना पाटेकर र सञ्जयदत्त सँगै फिल्म ?

कारण के हो भन्दा जनवरी १ मा ६६ वर्ष पूरा भएको नाना पाटेकरले १९९३ को ब्लास्ट केसमा मुछिएर जेल समेत जानुपरेका सञ्जयदत्तको उक्त घटना बिर्सिन नसक्ने भन्दै नाना पाटेकरले संचारमाध्यमसँग भनेका छन् । त्यो घटनाले धेरैलाई चोट पुर्याएको छ ।

याे पनि पढ्नुस  शाहरुखलाई हेर्न भागदौड मच्चिँदा १ को मृत्यु, झण्डैले जोगिए खान

यही कुराकानीमा पाटेकरको अर्काे रहस्य पनि मिडियासामु आए । अहिलेसम्म पनि उनीसँग कुनै काम गर्नुपरेको छैन र आगामी दिनमा पनि कुनै काम गर्नु नपरोस् भनेका छन् ।

यही कुराकानीका क्रममा पाटेकरले अर्को पनि रहस्य खोलेका छन्, कि त्यो समय उनले आफ्ना भाईलाई समेत गुमाएको खुलासा गरेका थिए ।

याे पनि पढ्नुस  'पद्मावती' को सेटमा हंगामा

यो सबै घटनाको जिम्मेवार सञ्जय हो भन्दै आफुले सञ्जयसँग काम गर्ने निर्णय एकभन्दा पनि उक्त घटनामा निधन भएका सबैको पक्षमा लिएर बोलेका छन् ।

कमेन्ट गर्नुहोस्