प्रेरणालाई दिएको जग्गा सरकारको भएको सर्वोच्चको फैसला

काठमाडौं, पुस २१ । सर्वाेच्च अदालतले तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको स‌ंयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो।

याे पनि पढ्नुस  भरतपुर विवादको मुद्दा आज सर्वोच्चले नहेर्ने

प्रेरणा शाहको नाममा रहेको सम्पत्ती नेपाल सरकारको मातहतमा आउने गरी निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्