म त गर्भवति भएछु !

श्रीमती घरमा सुतिरहेकी थिईन् । अनि शेरे अफिसबाट घर आइपुग्यो ।

शेरेलाई देख्ने वित्तिकै श्रीमतीले भनिनः  शेरे एउटा कुरा भन्न मन लागेको छ । भनौं, कुट्दैनौ नी ।

शरेः ल किन कुट्नु । भन न के हो?

श्रीमतीः म त गर्भवति भएको छु ।

शेरेः ओ हो बुढी , यो त खुसीको कुरा हो नी । मैले तिमीलाई यस्तो राम्रो कुरामा पनि कतै पिट्छु होला त?

श्रीमतीः पहिले पनि गर्भवति भएको कुरा बुवालाई सुनाउँदा बुवाले कुट्नु भाको थियो । अनि अहिले पनि डर लाग्यो नी ।
शेरे बेहोस ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: