यस्तो पनि जेल

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सप्तरीस्थित जेलमा आफ्ना कार्यकर्ता भेट्न जाँने क्रममा जेलको हाल देखेर जेलहरु सुधार गृह नभएर अमानवीय यातना गृह जस्ता रहेको टिप्पणी गरेका छन् ।

तस्वीर : डा.बाबुराम भट्टराईको फेसबुकबाट

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  अभियोग स्वीकार गराउन पाइपले कुट्यो, मुख र नाकमा पानी हाल्यो !