जाडाे कटाउन गाह्राे भाे !

जाडो अत्याधिक बढेपछि न्यानो कपडाका लागि याचना गर्दै म्याग्दीको बेनी–४ बगरफाँटको टाकुरामा रहेको छाप्रोमा बस्दै आएका कान नसुन्ने दिदीबहिनी । उनीहरु न्यानो लुगाको अभावले रातभर दाउरा बालेर बस्ने गरेका छन् ।

तस्बिर : धु्रबसागर शर्मा, म्याग्दी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: