जाडाे कटाउन गाह्राे भाे ! २०७३, २८ पुष बिहीबार जाडो अत्याधिक बढेपछि न्यानो कपडाका लागि याचना गर्दै म्याग्दीको बेनी–४ बगरफाँटको टाकुरामा रहेको छाप्रोमा बस्दै आएका कान नसुन्ने दिदीबहिनी । उनीहरु न्यानो लुगाको अभावले रातभर दाउरा बालेर बस्ने गरेका छन् । तस्बिर : धु्रबसागर शर्मा, म्याग्दी Related कमेन्ट गर्नुहोस्याे पनि पढ्नुस एमालेले मधेसीलाई अर्कै देशको देख्ने गर्छ : निधी ट्याग्स: magdi