दक्षिण एसियाली प्रेस काउन्सिल गठन गर्न नेपालको सहयोग रहने

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्स्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस चन्द्रमौलीकुमार प्रसाद, बङ्गलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस ममताज उद्दिन अहमेद लगायत सहभागी थिए । प्रतिनिधिमण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले खेलेको भूमिका सराहनीय भएको जनाएको थियो । रासस

कमेन्ट गर्नुहोस्