चितवनमा दुई करोड ठगी गर्ने दुईजना पक्राउ

रत्ननगर (चितवन), पुस २९। नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: