लोकसेवा तयारी गर्नका लागि यी जान्नै कुरा

नेपालको इतिहाससम्बन्धी प्रश्नोत्तर

१ सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी

२ नेपालमा व्यवस्थित रुपमा जनगणना लिने सुरुवात वि.सं. १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा

३ नेपालमा सर्बप्रथम कुन वंशका राजाहरुले राज्य गरेका थियो ?
– गोपाल

४ राणाकालमा नेपाललाइ कति भागमा विभाजन गरिएको थियो ?
– ३५ जिल्ला

५ नेपालमा पहिलो पटक संबिधानसभा निर्वाचन कहिले भयो ?
– २०६४ चैत्र २८

६ लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अमात्य

७ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय

८सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
क्रीतिनिधी बिष्ट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: