जाँगर भए सुन यही फल्छ ! २०७३, २ माघ आईतवार तेह्रथुमको म्याङलुङ नगरपालिका–७ मा तरकारी लगाउँदै उत्पादन गर्दै गरेकी कृषक । जाँगर भए सुन फल्ने माटो यही भएको जानकारी गराउँदै उनले तरकारी खेतीबाट वार्षिक रु पाँच लाख कमाई गर्नै गरेको बताउँछन् । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम Related कमेन्ट गर्नुहोस्याे पनि पढ्नुस ६ स्थानीय तहले गाडी खरीदमा ७ करोड खर्चिए ट्याग्स: terhathum district