जाँगर भए सुन यही फल्छ !

तेह्रथुमको म्याङलुङ नगरपालिका–७ मा तरकारी लगाउँदै उत्पादन गर्दै गरेकी कृषक । जाँगर भए सुन फल्ने माटो यही भएको जानकारी गराउँदै उनले तरकारी खेतीबाट वार्षिक रु पाँच लाख कमाई गर्नै गरेको बताउँछन् ।

तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम

कमेन्ट गर्नुहोस्

%d bloggers like this: