फिल्म फेयर अवार्डमा ‘दंगल’को ह्याट्रिक

६२ औं फिल्मफेयर अवार्डमा आमिर खानको मूभि ‘दंगल’ले हेट्रिक गरेको छ । उक्त अवार्डबाट फिल्म ‘दंगल’मार्फत वेस्ट एक्टर, वेस्ट निर्देशक तथा सर्वश्रेष्ठ फिल्मको अवार्ड पाउनका सफल भएको हो ।

हाल प्रदर्शन भइरहेको उक्त फिल्मबाट आमिर खान, निर्देशक नितेश तिवारी तथा उक्त चलचित्रले अवार्ड पाउन सफल भएको हो । त्यस्तै डियर जिन्दगीबाट नायिका आलिया भट्टले उत्कृष्ठ महिला कलाकारको अवार्ड हात पारेकी छिन् । त्यस्तै फिल्म नीरजाबाट नायिका सोनम कपूरले वेस्ट फिल्मबाट (क्रिटिक्स) अवार्ड जितेकी छिन् ।

याे पनि पढ्नुस  निर्माताको भाग्य चम्काउने सात बलिउड चलचित्र, कसले कति कमाए ?

यस्तो छ ६२ औं फिल्मफेयर अवार्ड २०१७ को लिस्ट :

बेस्ट ऐक्टर : आमिर खान (दंगल)

बेस्ट ऐक्ट्रेस : आलिया भट्ट (डियर जिन्दगी)

बेस्ट फिल्म : दंगल

बेस्ट डायरेक्टर : नितेश तिवारी (दंगल)

फिल्मफेयर क्रिटिक्स अवॉर्ड (बेस्ट फिल्म) : नीरजा

फिल्मफेयर क्रिटिक्स अवॉर्ड (बेस्ट ऐक्टर) : शाहिद कपूर (उड़ता पंजाब) र मनोज वाजपेयी (अलीगढ)

याे पनि पढ्नुस  चलचित्र 'हिच्की' अभिनेत्री रानी मुखर्जीको सिल्भर स्क्रीनमा फर्किने सार्थक कोसिस

बेस्टर ऐक्टर (लघु फिल्म) : मनोज वाजपेयी (ताण्डव)

बेस्ट डायरेक्टर (डेब्यू) : अश्विनी अय्यर तिवारी (निल बट्टे सन्नाटा)

बेस्ट ऐक्टर (डेब्यू) : दिलजीत दोसान्ज (उड़ता पंजाब)

बेस्ट ऐक्ट्रेस (डेब्यू) : रितिका सिंह (साला खडुस)

फिल्म रिव्यु : डियर जिंदगी

बेस्ट डायलग : रितेश शाह (पिंक)

बेस्ट स्क्रीनप्ले : शकुन बत्रा र आयशा देवित्रे ढिल्लन (कपूर एण्ड सन्स १९२१)

बेस्ट स्टोरी : शकुन बत्रा र आयशा देवित्रे ढिल्लन (कपूर एण्ड सन्स १९२१)

याे पनि पढ्नुस  एयरपोर्टमा रणवीर बने दीपिकाको लागि रक्षा कवच

सर्वश्रेष्ठ सहायक अभिनेता : ऋषि कपूर (कपूर एण्ड सन्स १९२१)

सर्वश्रेष्ठ सहायक अभिनेत्री : शबाना आजमी (नीरजा)

फिल्मफेयर लाइफ टाइम अचीवमेंट अवॉर्ड : शत्रुघ्न सिन्हा

सर्वश्रेष्ठ संगीत : प्रीतम (ऐ दिल है मुश्किल)

बेस्ट प्लेबैक सिंगर (पुरुष स्वर) : अरिजीत सिंह (ऐ दिल है मुश्किल)

बेस्ट प्लेबैक सिंगर (महिला स्वर) : नेहा भसीन, (जग घूमेया) ‘सुल्तान

कमेन्ट गर्नुहोस्