युएर्इ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारलार्इ कार्बाही गर्ने बताएका छन् ।
वल्र्ड फ्युजर इनर्जी समिट २०१७ मा बिशेष वक्ताको रूपमा युएर्इ आएका उनले दलाली, सुन तस्कर जस्ता काम विमानस्थलकै कर्मचारीबाट हुने गरेकोले तत्काल छानबिन तथा कार्बाही प्रक्रिया अगाडी बढाउने बताएका हुन् ।
दुबर्इमा नेपालीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले भने–धेरैजसो तस्करीमा सरकारी कर्मचारीकै मिलेमतो पनि हुँने सूचना पाएको छु, तस्करीमा संलग्न कर्मचारीलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउँछु ।’