लोकसेवा परीक्षाको लागि केही जानकारीहरु

१. पाँचसय पचास वर्ग किलोमिटरमा फैलेको २०७१ मा घोषित बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणका लागि स्थापना गरिएको हो ।

२. विस २०७० जेठ ४ गतेदेखि बागमति सफाइ महाअभियान शुरु भएको हो ।

३. नेपालमा ई डब्लुएस यन्त्रको प्रचलन अब भूकम्प जानु अघि नै त्यसबारे थाहा पाउन प्रयोगमा आउने बताइएको छ । यो पहिले नै च्छोरोल्पा हिमतालमा जडान भइसकेको छ । यसको पुरा नाम अर्ली वार्निङ्ग सिष्टम हो ।

४. नेपालमा १४६६ हिम ताल रहेको एसिमोडले जनाएको छ ।

५. सन् २०१५ मा विश्वको सबभन्दा सुखी र खुसी रहेको देश स्वीट्जरल्याण्ड हो ।

कमेन्ट गर्नुहोस्