आमिर खानको ‘सेक्स टेप’ भाइरल

लण्डन, आमिर खानको सेक्स टेप भाइरल भएको छ । यो भिडियोमा आमिर खान एउटा युवतीसँग स्काइप च्याट गर्दै अश्लील गतिविधि गरिरहेको देखिन्छ ।

पाकिस्तानी मूलका रजत पदक विजेता पूर्व ओलम्पिक बक्सर आमिर खानको यो भिडियो केही साता अघि इन्टरनेटमा अपलोड गरिएको छ । त्यसैपनि आफ्नो पारिवारिक जीवनमा तनाव झेलिरहेका आमिरको भिडियो सार्वजनिक भएपछि उनी झनै तनावमा रहेको समाचार एजेन्सहरुले जनाएका छन् ।

। बक्सर आमिर खानकी श्रीमती माडल छिन् । यिनै मोडेल श्रीमती फयाल मखदूमले आमिरको परिवारमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: