चुट्किलाः हरेक वर्ष बच्चा जन्मिन्छ, म के गरुँ?

शेरेको हरेक वर्ष बच्चा जन्मिएर हैरान भएको छ । यसको समाधानको लागि शेरेले गाउँकै कुटीमा बस्ने बाबासंग मद्धत माग्न पुग्छ ।

शेरेः बाबा, मेरो हरेक वर्ष बच्चा जन्मिन्छ । म हैरान भइसकें । म के गरुँ?

बाबाः कण्डमको प्रयोग गर्ने गर शेरे ।

शेरेः त्यो त म सधैं प्रयोग गर्छु नी बाबा ।

बाबाः उम त्यसो भए अबदेखि पुरै गाउँमा कण्डम बाँडिदेउ । कृपा उतैबाट आएको हो ।
शेरे बेहोस ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: