सुन तस्करका अनेकौं काईदा, पत्यार नै नलाग्ने तस्वीरहरु

दर्जनौं सुरक्षा घेरा पार गरेर एयरपोर्टबाट सुन बाहिरिएपछि यसले ठूलो चर्चा पायो । विमानस्थलबाहेक अन्य नाकामा समेत यदाकदा सुन समातिएपछि तस्करहरुले कसरी यति ठूलो मात्रामा सून लुकाउन सक्छन् भन्ने जिज्ञासा सबैको मनमा पलाएको हुन्छ ।

प्रहरी प्रशासन र विमानस्थल या भन्सार कर्मचारीको मिलेमतो सुन तस्करीमा नयाँ होइन । तर तस्करहरुले समेत नयाँ नयाँ तरिका खोजेकै हुन्छन् । अपत्यारिलो तरिकाले सुन लुकाउन खप्पिस हुन्छन् उनीहरु ।

याे पनि पढ्नुस  सुनमा महाबेथितीः बजारमा आउने आधा बढी सुन तस्करीबाट

यहाँ हामीले यस्तै बिभिन्न घटनामा तस्करहरुले कसरी सुन लुकाएका अपत्यारिला तस्वीर राखेका छौं ।

 

 

 

 

 

 

 

कमेन्ट गर्नुहोस्