स्वस्थानी माताले रक्षा गरुन !

काठमाडौंको साँखुमा रहेको शालीनदीमा स्वस्थानी पूजा गरिरहेका व्रतालु महिलाहरु । पुसको २८ ( पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने श्री स्वस्थानी व्रतकथाको पूजा गर्न लामबद्ध व्रतालु महिलाहरु । एक महिनाभरी सोही स्थानमा २१० जना महिला व्रत बसिरहेको त्यहाँ रहेका पूजारीले जानकारी दिए ।

याे पनि पढ्नुस  काठमाडौंको साँखुका ३ जनामा कोरोना पुष्टि

 

तस्वीरः इभा राजवाहक

कमेन्ट गर्नुहोस्