पोर्नको कुरालाई लिएर सनी लियोनले दिइन यस्तो बयान

माघ ९ । पोर्न स्टारबाट यात्रा सुरु गरेकी सनी लियोनले अश्लील हेर्न रोक्नबाट कसैलाई जोगाउन नसकिने बताएकी छिन् । एउटा अंग्रेजी वेवसाइटसँगको अन्तरर्वातामा सनीले यौन चाहनालाई जति लुकाउन खोजिए पनि मानिसले यो नै खोज्ने कुराबाट भाग्न नसक्ने बताइन् ।

‘पोर्नको मामिलामा विश्वमै चौथो स्थानमा पर्नुहुन्छ नि भन्ने प्रश्नको जवाफमा सनीले सहज तरिकाले उत्तरी दिइन ‘अश्लीलताबाट मानिस भाग्न सक्दैन ।’

याे पनि पढ्नुस  ‘धूम ४’ मा अभिषेक वच्चनको स्थान कसले ओगट्ने ?

बलिउड नायक शाहरुख खानको फिल्म ‘रईस’ मा एक आइटम डान्सको रुपमा काम गरेकी सनीले उक्त फिल्ममा स्थान पाएको कुराले भने आफ्नो जीवनमा निकै ठूलो महत्व राख्ने बताएकी छिन् । शाहरुखसँग काम गर्न सजिलो भएको उनले बताएकी छिन् । ‘रईस’ चाँडै नै हलहरुमा आउँदैछ ।

कमेन्ट गर्नुहोस्