चुट्किलाः डाक्टरले शेरेको पिसाव जचाउँन पर्छ भनेपछि…

शेरे र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै

कालेले सोधेछः ओए,गोरे किन रोको यार त?

गोरेः हेर न रगत जचाउन पर्छ भनेर हस्पिटलमा त मेरो औला नै काटी दियो यार ।।

कालेः अनि शेरे त किन रोइराख्या नी ।

याे पनि पढ्नुस  चुट्किलाः यदी उ मेरो भईनन् भने...

शेरेः मेरो त पिसान नै जचाउनु पर्छ रे यार। ।उ हु उ हु ।।।

कमेन्ट गर्नुहोस्