शेरे र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै
कालेले सोधेछः ओए,गोरे किन रोको यार त?
गोरेः हेर न रगत जचाउन पर्छ भनेर हस्पिटलमा त मेरो औला नै काटी दियो यार ।।
कालेः अनि शेरे त किन रोइराख्या नी ।
शेरेः मेरो त पिसान नै जचाउनु पर्छ रे यार। ।उ हु उ हु ।।।