एनसेलको ‘इन्टरनेट सबैका लागि’ नयाँ डेटा प्याक

काठमाडौं, माघ १० । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नारासहित नयाँ डेटा प्याक सार्वजनिक गरेको छ ।

एनसेलले हिजो आइतबारदेखि लागु हुने गरी भोल्युममा आधारित नयाँ डेटा प्याक ल्याएको हो ।

यो योजनामा ग्राहकले अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयो गर्न सकिनेछ भने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिनेउछ ।

यिनीहरुको शूल्क दर फरक-फरक रहेको कम्पनीले जनाएको छ । प्याकेज छनाैट गर्नका लागि  *१२३# मा डाइल गर्न सकिनेछ ।

यस्ताे छ एनसेलकाे नयाँ प्याक याेजना

कमेन्ट गर्नुहोस्

%d bloggers like this: