चलचित्र कमाण्डो–२ को ट्रेलर सार्वजनिक (हेर्नुस भिडियो)

एजेन्सी । चलचित्र कमाण्डो–२ को  टिचर सार्वजनिक भएको छ ।  चलचित्रमा विद्युत जामवाल, अदाह शर्मा, ईशा गुप्ताले मुख्य भूमिका निभाएका छन् । यो चलचित्र सन् २०१३ मा आएको ‘कमांडो’ की सिक्वल हो । ३ मार्चमा कमाण्डो–२ रिलिज हुने भएको छ । हेर्नुस ट्रेलर ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: