लोकसेवा तयारीका केही प्रश्नहरु जानिराखौं

१. पृथ्विले आफ्नो अक्षमा घुम्न लाग्ने समय ? –सौर्य दिन

२. मरूभुमि नभएको महादेश ? – युरोप

३. नाइल नदिको वरदान भनिने देश ? –इजिप्ट

४. नेपालको उत्तर दक्षिण चौडाइ ? –१९३ कि।मि

५. युरो १ के सँग सम्बन्धित छ ? –सवारी

६. सबैभन्दा बढि र कम खेतीयोग्य जमिन भएको जिल्ला ? –मोरङ र मनाङ

७. सुरेल जातिको बसोवास भएको जिल्ला ? –दोलखा

८. फेसबुकको स्थापना ? –सन् २००४

९. नेल्सेन मन्डेलाको मृत्यु ? –१०१३ डिसेम्बर ५

१०. फिफाको ट्फि राषट्रपतिले छोएको ? –२०१३ डिसेम्बर २१

११. पुवुदु दसानायके कुन खेल सँग सम्बन्धित छन् ? –क्रिकेट

१२. चालु योजनाको उपेक्षित आथिक वृदिदर ? –६ प्रतिशत

१३. नोवेल पुरस्कार कति विधामा दिइन्छ ? –६

१४. झोलुङ्रगे पुल वा लोक्ताको जिल्ला ? –बाग्लुङ

१५. जनमत सङग्रह सम्पन्न् भएको मिति ? –२०३७ बैशाख २०

१६. हरेक क्रियामा बराबर तथा विपरित प्रितित्रिया हुन्छ ? –न्युटनको तेश्रो नियम

कमेन्ट गर्नुहोस्

%d bloggers like this: