बधाई छ ! २०७३, १३ माघ बिहीबार सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीममा प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्दै पधानमन्त्री प्रचण्ड । दीक्षान्त समारोहमा ५४ हप्ताबाट प्रशिक्षित २५ जना सशस्त्र प्रहरीका अधिकृत दीक्षित भएका थिए । Related कमेन्ट गर्नुहोस्याे पनि पढ्नुस क्लिक गर्नुस् भोट हाल्नुस ! ट्याग्स: aajako tasbir