पूर्ण भयो निर्वाचन आयोग, रिक्त पदमा तीनैजना नियुक्त

काठमाडौं, निर्वाचन आयोगमा रिक्त रहेका ३ जना आयुक्त नियुक्त भएका छन् ।

न्यायपरिषदको आज बसेको बैठकले आयोगमा रिक्त रहेका ३ पदमा नरेन्द्र दाहाल, इश्वरी पौडेल र सुधिर शाहलाई नियुक्त गरेको छ ।

यो सँगै आयोगले पूर्णता पाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: