मनाङमा बाक्लो हिमपातसँगै जनजीवन कष्टकर

काठमाडौं, माघ १५ । मौसममा आएको परिवर्तनसंगै हिमालपारिको जिल्ला मनाङमा बाक्लो हिमपात भएको छ ।  हिमपात भएपछि जाडोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् भने त्यहाँको जनजीवन प्रभावित भएको छ ।

तस्वीर: रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: