‘कमन म्यान’ मनबीरले जीते बिग बोस सिजन-१०

मुम्बई, चर्चित रियालिटी शो ‘बिग बोस-१०’ को उपाधि मनबीरले जितेका छन ।

आम दर्शकले निक़ै मन पराएका मनबीर सामान्य मानिस श्रेणीबाट बिग बोसमा प्रवेश गरेका थिए ।

यसपालि बिग बोस मा कमन म्यान र सेलेब्रेटी गरी दुईवटा श्रेणीबाट प्रतियोगीलाई छानीएको थीयो ।

अन्तिम चरणमा मनबीरका अतिरिक्त वाणी, लोपा मुद्रा र मन्नु फ़ाईनलिस्ट-४ बनेका थीए ।

 

 

 

कमेन्ट गर्नुहोस्