फ्रान्सकी आयरिश बनिन् मिस यूनिभर्स

फ्रान्सकी आयरिश मित्तेनायरेले मिस यूनिभर्सको ताज जितेकी छिन् ।

पेशाले दन्त चिकित्सक आयरिशले अन्तिम चरणमा पुगेका दुई अन्य प्रतियोगीले उछिन्दै आयरिशले मिस यूनिभर्सको उपाधी जितेकी हुन ।

प्रतियोगिताको दोश्रो स्थान मिस हैटी पेलिसियरले हासिल गरिन भने मिस कोलम्बिया २३ वर्षीय एन्ड्रिया टोवर तेश्रो स्थानमा रहिन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: