राजधानीका क्याम्पसमा नेबिसंघले गर्यो तालाबंदी

काठमाँडौ, माघ १७ । स्ववियु निर्वाचनमा उमेर हदबन्दी कायम गरिएपछि नेविसंघले राजधानीका मुख्य क्याम्पसमा तालाबंदी गरेको छ ।

त्रिभुवन बिश्वबिध्यालयले २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णय गरेपछि नेबिसंघले आन्दोलन गरेको हो । नेबिसंघले पद्मकन्या, आरआर, ल, पशुपति, त्रिचन्द्र, सरस्वती, पब्लिक युथ र शंकरदेव क्याम्पसमा सोमबार गरेको  तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ ।

यसै फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: