कुनै बेला यी युवती देखेर टाढा भाग्थे केटाहरु, अहिले पछि परेर हैरान

न्यूयोर्क । समय समयको कुरा हो । कुनै बेला यी युवती देखेर टाढा भाग्थे नौजवान केटाहरु । तर आज त्यही केटीसँग एकपटक बोल्न समेत तछाडमछाड चल्छ युवाहरुको ।

अमेरिकाको टेक्सास राज्यमा बस्ने २३ वर्षीय सवाना आर्टिज आजभोली आफ्नो शरीरका कारण निकै चर्चित बनेकी छिन् । कुनै बेला मोटी भनेर हेपिइने सवाना अहिले भने आफ्नो पर्फेक्ट शरीरका कारण आकर्षणको केन्द्र बनेकी छिन् ।

पत्याउन गारो पर्छ, कुनै समय उनको तौल १ सय १० किलोसम्म पुगेको थियो । सानैदेखि खानेकुराकी शौकिन सबानाले जंक फुड र कुकिज बढी खाने गर्थिन ।

यसले उनी मोटोपनाको शिकार बनिन । स्कूलका साथीहरु त सवानालाई कुकिज मोनस्टर भनेर जिस्क्याउने गर्थे । तर एउटा घटनाले भने उनको पुरै जीवन परिवर्तन भयो । सवाना भन्छिन्– त्यो घटनापछि मेरो संसार नै बदलियो । हिजो मोटी भनेर जिस्क्याउनेहरु नै आज पछि पर्न थाले ।

सवाना १८ वर्षकी छँदा उनकी आमालाई मधुमेह भएपछि खुट्टा काट्नु परेको सवाना बताउँछिन् । यो घटनापछि सवानाले आफ्नो बानी परिवर्तन गर्ने कसम खाइन । त्यसपछि उनले जंक फुड खान छोडिन भने शारीरिक व्यायाममा पनि जोड दिइन ।

यसरी केही समयमा नै उनको तौल ३७ किलो कम भयो । र, उनी बनिन् आकर्षक फिटनेस गर्ल । राज्यमा बस्ने २३ वर्षीय सवाना आर्टिज आजभोली आफ्नो शरीरका कारण निकै चर्चित बनेकी छिन् ।

कुनै बेला मोटी भनेर हेपिइने सवाना अहिले भने आफ्नो पर्फेक्ट शरीरका कारण आकर्षणको केन्द्र बनेकी छिन् । पत्याउन गारो पर्छ, कुनै समय उनको तौल १ सय १० किलोसम्म पुगेको थियो । सानैदेखि खानेकुराकी शौकिन सबानाले जंक फुड र कुकिज बढी खाने गर्थिन ।

यसले उनी मोटोपनाको शिकार बनिन । स्कूलका साथीहरु त सवानालाई कुकिज मोनस्टर भनेर जिस्क्याउने गर्थे । तर एउटा घटनाले भने उनको पुरै जीवन परिवर्तन भयो । सवाना भन्छिन्– त्यो घटनापछि मेरो संसार नै बदलियो । हिजो मोटी भनेर जिस्क्याउनेहरु नै आज पछि पर्न थाले ।

सवाना १८ वर्षकी छँदा उनकी आमालाई मधुमेह भएपछि खुट्टा काट्नु परेको सवाना बताउँछिन् ।

यो घटनापछि सवानाले आफ्नो बानी परिवर्तन गर्ने कसम खाइन । त्यसपछि उनले जंक फुड खान छोडिन भने शारीरिक व्यायाममा पनि जोड दिइन ।

यसरी केही समयमा नै उनको तौल ३७ किलो कम भयो । र, उनी बनिन् आकर्षक फिटनेस गर्ल ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: