कतारमा नरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान मञ्चको ५१ सदस्यीय समिति गठन

माघ १८, २०७३( संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसनले नरेन्द्र एभेङ्ग लिम्बुको अध्यक्षमा ५१ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको छ ।

अधिबेसनले तिलबिक्रम थेबे बरिष्ठ उपाध्यक्ष, रेखा राई, किरण लिङदेन, सागर तुम्बाहाम्फे, युवराज बेघा, चन्द्र आङदेम्बे उपाध्यक्ष, डम्बर लिबाङ महासचिव, सुमन सहयात्री योङहाङ उपमहासचिव, प्रेम हुक्पा चोङवाङ सचिव एवं प्रवक्ता, कुमार योङहाङ अर्थसचिव र बविता नेम्बाङ सह–अर्थसचिवमा चयन भएको छ ।

याे पनि पढ्नुस  गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कतारको दोश्रो परिषद भेला सम्पन्न

सदस्यहरु क्रमशस् नगेन पाकसाावा, तेन्जिङ शेर्पा ९नरमल०, होम फियाक, तेजबहादुर थेवे, मेघराज इजम, हर्क खजुम, सन्जय लिम्बु, सिताराम थेवे, ज्ञानेन्द्र लिङदेन, राज सिसाम लिम्बु, अविरमान सावदेन, हरी राई, नेत्र केरुङ, मंगलसिंह लिम्बु, मान बहादुर पाहिम, सन्जोक लिम्बु, डिकेन याक्थुङवा, मोहन केदेम, अर्जुन लक्सम, अमृत कुरुम्बाङ, राम जवेगु थेगिम, अमृत कुरुम्बाङ लिम्बु, बिष्णु तामलिङ, मिथुन प्रसाद लिम्बु लगायत छन् ।

याे पनि पढ्नुस  लमजुङ सेवा समाज कतारले मनायो नयाँ वर्ष

अधिबेसनलाई सम्बोधन गर्न कतार पुगेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले संघीयता र पहिचानको स्थापनामा जोड दिन प्रबासबाट नैतिक बलको आबश्कता रहेको बताए ।

कमेन्ट गर्नुहोस्