विएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशन

काठमाडौ, माघ १८ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिएको विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

गत असार र साउनमा सञ्चालित सो विज्ञानतर्फ (चार वर्षे)तर्फकोको परीक्षाफल हो ।

विद्यार्थीले परिक्षाफल  www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.ney.np मा हेर्न सकिनेछन् ।

त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: