देशजस्तै सधैँ उज्यालो होस् यहाँहरुको जीवन !

लोडसेडिङमुक्त नेपाल बनाउने अभियानमा लागेका उर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङ र उर्जा सचिव अनुपकुमार उपाध्यायलाई आइतबार झापाको दमकमा नागरिक अभिनन्दन गरिँदै । उज्यालो अभियानमा लागेको भन्दै अभिनन्दन गरिएको हो । तस्बिरः यज्ञराज आङदेम्बे, रासस

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  क्लिक गर्नुस् भोट हाल्नुस !