बीबीसी अब करिनाले संचालन गर्ने

माघ २७ । बलिउड चर्चित अभिनेत्री करिना कपुर अब टेलिभिजन चाँडै नै कार्यक्रमहरुमा सहभागी हुने भएकी छिन् ।

अब चाँडै सुरु हुने बीबीसीमा कार्यक्रम अलाइभको एम्बेष्डरमा नियुक्त भएकी छन् ।

चर्चित अभिनेत्री करिनाले कार्यक्रम चलाएमा कार्यक्रम चर्चामा आउन सकिने च्यानल संचालकले विश्लेषण गरेको छ ।

कमेन्ट गर्नुहोस्