ब्रेस्ट बढाउन अायशाले गरिन सर्जरी

फागुन ११ । बलिउडमा ‘सोचा न था’ बाट करियर यात्रा सुरु गरेकी नायिका आयशा टाकिया हाल भने चलचित्रको पर्दाबाट केही टाढा छिन् ।

वैवाहिक जीवन अनि परिवार सन्तानलाई समय दिनुपर्ने भन्दै उनले चलचित्रको दुनियाँबाट केही समय ओझेल परेकी थिइन् । उनी पुनः पर्दामा आउने भएकी छिन् । उनी फेरि ग्ल्यामरको संसारमा फर्किने भएकी छिन् ।

झण्डै ७ लामो ग्यापपछि आयशा एक म्यूजिक भिडियोमार्फत पुनः पर्दामा आउने भएकी छिन् । उनले ग्ल्यामरस दुनियाँमा आउनका लागि आफ्नो ब्रेस्टको साइज पनि बढाएकी छिन् ।

हुन त उनले सर्जरीकाे कुरालाइ भने खुलेर स्वीकार गरेकी छैनन् । तर उनका पहिलेका तस्वीर र पछीका पस्वीरहरूबाट सहजै अनुमान लगाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्