Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, फागुन ११ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार–साउनमा सन्चालित व्यवस्थापन संकायतर्फको चार वर्षीय बीबीएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत काम गर्ने क्रमांक नम्बर ७०३९०८४३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सन्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: