अोली ज्यू, भोट चाहिने बेला जनता, नत्र बिहारी !

एमालेले मधेसमा सुरु गरेको मेची–महाकाली अभियानलाई एक जना मधेसी महिलाले यस्तो प्ले कार्ड बोकेर टिप्पणी गरेकी छिन् । भोट चाहिने बेला जनता नत्र विहारी ? एमालेको फागुन २१ गतेदेखि सुरु भएको अभियान तराईका जिल्लामा संगठन सुधार गर्न भएको नेताहरुले बताइरहँदा मधेसी महिलाले टिप्पणी गरेकी हुन् ।
तस्वीरःविद्यादेव जोशीको फेसबुकबाट

कमेन्ट गर्नुहोस्