मिनी धरहरा

काठमाडौं, फागुन २३ । झापाको धुलाबारीस्थित चोकमा राखिएको मिनी धरहरा । यही फागनु ९ गतेदेखि १२ गतेसम्म नेकपा (एमाले) द्वारा आयोजित बाल उत्सव प्रदर्शनीमा राखिएको धरहरालाई चोकमा राखिएको हो ।

तस्बिरः चन्द्रकला भण्डारी, झापा

कमेन्ट गर्नुहोस्