विप्लवले भने–सप्तरी घटनाका दोषी एमाले र मोर्चा

काठमाडौं, फागुन २४ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले सप्तरीमा घटनाका दोषी एमाले र मोर्चा रहेको अारोप लगाएका छन् ।

मंगलबार विज्ञप्ती जारी गरी विप्लवले एमालेको कथित चुनावी अभियान र मधेसी मोर्चाको क्षेत्रीयता र जातीयतावादी भावन भड्काएका कारण अनाहकमा सर्वसाधारण जनताले ज्यान गुमाउनुपरेको बताएका छन् ।

विज्ञप्तीमा विप्लवले एमालेले राजनीतिक समस्यालाई समाधान गर्नुको साटो पेलेर समस्यालाई विष्फोटक बनाउनुले सप्तरीमा घटना घटेको उल्लेख गरेका छन् ।
हेर्नुस् विज्ञप्ती

कमेन्ट गर्नुहोस्