सुन्नुस प्रचण्डसँग रविन्द्र मिश्रको अन्तर्वार्ता– बाबुरामलाई ३० वर्ष झेलेँ, कसैले १ वर्ष झेलेको हेर्न मन छ 

नेपालको संविधान घोषणा भएका साँझ विविसी नेपाली सेवाका लागि रविन्द्र मिश्रले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा प्रचण्डले बाबुराम निकै जटिल मान्छे भएको टिप्पणी गरेका थिए । डा. बाबुराम भट्टराईले भने संविधान घोषणा भएकोमा असन्तुष्टि व्यक्त गर्दै आलोचनात्मक समर्थन गरेका थिए । बाबुराम भट्टराई संविधान घोषणा सभामा समेत सहभागी भएनन् । प्रचण्डले उक्त अन्तर्वार्तामा संविधान घोषणा, बाबुराम भट्टराई, मधेसको माग, भारतको भूमिकालगायतका विषयमा निकै खरो टिप्पणी गरेका छन् ।

अहिलेको राजनीतिक परिस्थितिमा समेत उत्तिकै सान्दर्भिक रहेको यो अन्तर्वार्ता यहाँ साभार गरेका छौं ।

सुन्नुस् अन्तर्वार्ता यो भिडियो लिंकमा

कमेन्ट गर्नुहोस्