प्रचण्डको चीन भ्रमण, कुनै सम्झौता नहुने (तालिकासहित)

काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा कुने पनि सन्धी सम्झौतामा हस्ताक्षर नहुने भएको छ ।

आज एक पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्रमन्त्री प्रकाशशरण महतले आन्तरिक तयारी नपुगेका कारण सम्झौता प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच कुनै पनि सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल बिहिबारदेखि एक साताका लागि चीन भ्रमणमा जाँदैछन् ।

महतले पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएकाका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका

कमेन्ट गर्नुहोस्