राजधानीमा पानीकाे यस्ताे हाहाकार

काठमाण्डौँको रानीबारीस्थित स्थानीयवासीहरू पानी भर्नका लागि लाइनमा भाँडा राख्दै । अहिले त्यस क्षेत्रमा पानीकेा हाहाकार नै मच्चिएकाे छ ।

तस्बिर : रोशन सापकोटा, काठमाडाै

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  बालुवाटारको जग्गा कीर्ते सम्बन्धमा महासचिव पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैनः मन्त्री बाँस्कोटा