लगन जुराउने ज्योतिषी बालविवाहको विरुद्धमा

डोटी, चैत १५ ।  बालविवाह न्यूनीकरण गर्न रुढीवादी परम्पराविरुद्ध यहाँका ज्योषिहरुले एकजुट भई लाग्ने प्रतिवद्धता गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाभित्र बसोबास गर्ने ज्योतिषहरुले सोमबार सिलगढी नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन् ।

विवाहको लगन जुराउने, चिना बनाउने र नामकरण गर्ने जस्ता धार्मिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ज्योतिषहरु यस कार्यमा एकजुट भएका हुन् ।

यो खबर आजको कान्तिपुरमा छ।

कमेन्ट गर्नुहोस्