रणबिरले गौरीलाई लेखेको पत्र स्टाग्रामार्फत सार्वजनिक

चैत १६ । बलिउड किङखान शाहरुखपत्नी तथा हाल इन्टेरियर डिजाइनरको रुपमा परिचित गौरी खानलाई बलिउड स्टार रणबीर कपुरले लेखेको पत्र स्टाग्राममार्फत सार्वजनिक गरिदिएकी छिन् ।

चलचित्र निर्मातासमेत रहेकी गौरीले डिजाइनिङलाई व्यवसायिक रुपमा अगाडी बढाएकी छिन् ।

स्तै हालै उनलाई अभिनेता रणबिर कपूरको बान्द्रा, पाली हिलमा रहेको घरको इन्टेरियर डिजाइनिङको जिम्मा लिएकी थिइन् ।

घरको तयारी सक्किएको र रणबिर त्यो घरमा आगामी अक्टोबरबाट सर्दैछन् ।

घरको आन्तरिक डिजाइनका लागि रणबिरले गौरीप्रती कृज्ञता व्यक्त गर्दै पत्र लेखेका थिए ।

गौरीले भने रणबिरले पठाएको पत्रलाई इन्स्टग्राममा पोस्ट गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्