अन्तरक्रियामा उपराष्ट्रपति पासाङ

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपाल भ्रमणमा रहेको म्यानमारका नेशनल लिवरेशन अर्गनाईजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा रहेको २२ सदस्यीय प्रतिनिधि मण्डल अन्तरक्रिया गर्दै ।

तस्वीर : उपराष्ट्रपतिको कार्यालय

कमेन्ट गर्नुहोस्