आजबाट युरो-४ मापदण्डको तेल

काठमाडौं, चैत १९ ।  नेपाल आयल निगमले आजबाट युरो-४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ ।

सन २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आएपनि सन २०१० मा विश्व बजारमा लागू भएको थियो ।

आज (अप्रिल १)देखि युरो-४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए ।

हाल नेपालले युरो-३ मापदण्डको इन्धन आयात र विररण गरिरहेको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: