प्रधानमन्त्री प्रचण्ड नेपाल टेलिभिजनमा

काठमाँडौ, चैत १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल टेलिभिजनमा जनतासँग प्रत्यक्ष कुराकानी गरिरहेका छन् ।

नेपाल टेलीभिजनबाट हरेक शनिबार साँझ ९ बजे प्रसारित हुने “जनतासंग प्रधानमन्त्री” कार्यक्रममार्फ़त देश र विदेशमा रहेका नेपालीहरूका प्रश्नको जवाफ दिईरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  जनज्योति क्याम्पसका प्रमूख माओवादी केन्द्रमा प्रवेश