अमिन जोशी ३० हजार घुससहित पक्राउ

धनुषा,  चैत  २० ।  धनुषा जिल्लामा रहेकाे नापी कार्यालयका अमिन कृष्ण जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले आइतबार दिउँसो ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेका छन् ।

अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाँट र नामसारीका लागि ३० हजार रुपैयाँ घुस लिएको बेला उनलाई पक्राउ गरेको एसपी लम्सालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्