खाने हाे केक ?

संविधानले व्यवस्था गरेको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको सोह्रौ बार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले केक काट्दै ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

तस्वीर : रमेश मल्लको फेसबुकपेजबाट

कमेन्ट गर्नुहोस्