हिरासतमा प्रशन्न बाबुराम

चुनाव चिन्हको माँग गर्दै आन्दोलनमा उत्रिएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई कार्यकर्तासँग भलाकुसारी गर्दै ।

बाबूराव चर्चा बटुल्न गृह सचिवलाई फ़ोन गरी गिरफ़्तार गर्न अनुरोध गरेको समाचार यसअघि नै मिडियामा सार्वजनिक भएको थियो ।

तस्विर : सन्तोष दंगालको फेसबुकपेजबाट

कमेन्ट गर्नुहोस्